The SLMM activists on Wednesday vandalised the house of Chief Election Commissioner Ayodhi Prasad Yadav at Rajbiraj-9.
The protesters torched name plate at Yadav’s gate and hurled stones at the house. They also vandalised UML central member Suman Raj Pyakurel’s house.
The protesters also threw stones at the house of Kamananda Dev, the former member of National Planning Commission, and a local school.
The demonstrators attempted to torch the UML party office but the security personnel prevented them. The enraged banda enforcers torched the UML party flag.
प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा उत्रेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको घर तोडफोड गरेका छन् ।
राजविराज-९ मा रहेको यादवको घरमा गइ मोर्चा कार्यकर्ताले तोडफोड गरेका हुन् । उनीहरुले घरमा ढुंगामुढा गर्नुको साथै उनीविरुद्ध चर्कानाराबाजी गरेका थिए ।
यसैगरी मोर्चाले व्यवस्थापिका संसद महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति रञ्जु कुमारी झाको राजविराज-९ मा नै रहेको डेरा पनि तोडफोड गरेका छन् । उनी एमाले सांसद हुन् ।
मोर्चाले स्थानीय कमानन्द देवको घरमा पनि तोडफोड गरेको छ ।