Incident Reports

UDMF cadres vandalize vehicles in Saptari

2017-03-09

Madhes, Saptari, Rajbiraj

Normal life in Saptari has been affected on the fourth day of the bandh called by UDMF against the killing of 4 UDMF cadres during protest at CPN UML's program. Short and Long route transportation service from Rajbiraj has been completely halted due to the bandh. Similarly, educational institutions, market places, factories are also closed due to the bandh. According to Central committee member of Sadbhawana Party, Dinesh Yadav, UDMF cadres are staging demonstrations at Bhardaha, Barmajhiya, Rupani, and Bisanpur amongst other places. Windowpanes of around 10-12 vehicles coming from the East were broken after UDMF cadres resorted to vandalism at the vehicles. संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अह्वान गरेको अनिश्चितकालिन सप्तरी बन्दले चौथो दिन पनि यहाँको जनजीवन प्रभावित भएको छ । नेकपा एमालेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागेर सप्तरीमा चार जना कार्यकर्ताको मृत्यु भएपछि मोर्चाले अनिश्चितकालिन बन्दको घोषणा गरेको हो । बन्दले सदरमुकाम राजविराजबाट सञ्चालन हुने छोटो तथा लामो दुरीका सवारी साधन पूर्ण रुपमा ठप्प छन् भने जिल्लाभरिकै सरकारी तथा गैर सरकारी कार्यालय, बजार, कलकारखाना, शैक्षिक संस्था समेत बन्द छ । यता, पूर्व–पश्चिम राजमार्गमा छिटफुट रुपमा सवारी साधान चलेपनि जिल्लाका मुख्य मुख्य बजारमा मोर्चाका कार्यकर्ताले अवरोध गरिरहेका छन् । जिल्लाको भारदह, बरमझिया, रुपनी, विसनपुर लगायतका स्थानमा मोर्चाका कार्यकर्ताले विहानैदेखि टायर बालेर अवरोध गरिरहेको सद्भावना पार्टीका केन्द्रिय दिनेश यादवले जानकारी दिएका छन् । बन्दकर्ताले पूर्वबाट आईरहेको १०÷१२ वटा बसमा तोडफोड समेत गरेका छन् । तोडफोडबाट बसको सिसा फुटेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Election-related incident
Secondary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 10
National/Online Media

0 Comments