Incident Reports

बन्दको अवज्ञा गरेको भन्दै कपिलवस्तुमा मोटरसाइकल तोडफोड

2017-03-10

Lumbini, Kapilbastu, Kapilbastu

बन्दको अवज्ञा गरेको भन्दै संघीय गठबन्धनका कार्यकर्ताले कपिलबस्तुमा एउटा मोटरसाइकल तोडफोड गरेका छन् । बन्द गराउँदै हिँडेका गठबन्धनका कार्यकर्ताले कपिलवस्तुको जहदी चोकमा लु ६ प ४१४८ नम्बरको मोटरसाकल तोडफोड गरेका हुन् । कपिलबस्तुमा बन्दकर्ताहरुले पत्रकार, एम्बुलेन्स र कुटनीतिक नियोगका सवारीसाधन समेत चल्न दिने सदभावाना पार्टीका केन्द्रीय सदस्य रबीदत्त मिश्र बताए । बिहानैदेखि गठबन्धनका कार्यकर्ताले कपिलबस्तुको विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । कपिलवस्तुको तौलिहवा, महाराजगन्ज, कृष्णनगर, जहदी, धनकौली, बहादुरगन्ज, खरेन्द्रपुर, चन्द्रौटा, जवाभारीलगायतका मुख्य बजार पूर्ण रुपमा बन्द छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports