Incident Reports

Life crippled due to Tharu strike in the district

2017-03-10

The general strike called by the Tharu Kalyankaarani Sabha to protest against the announcement of local election without resolving the constitution amendment proposal affected the normal life of people in Nawalparasi district today. They have obstructed 4 wheelers vehicular movements from Sunawol to Gaidakot of the district. Education sector and Market place were also affected due to the strike. थारु कल्याणकारिणी सभाले आयोजना गरेको बन्दको कारण बिहानैदेखि जिल्लाको जनजीवन प्रभावित बनेको छ । संविधान संशोधन नगरी एकपक्षीयरुपमा स्थानीय तहको निर्वाचन घोषणा गरिएको विरोधमा शुक्रबार जिल्ला बन्दको आह्वान गर्दै मधेस बन्दलाई सभाले समर्थन गरेको थियो । बन्दले जिल्लाको सुनवलदेखि गैंडाकोटसम्मको क्षेत्रमा चार पाङ्ग्रे सवारी साधन चल्न सकेका छैनन् । सवारी ठप्प हुँदा यात्रुहरु पैदलै हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् । विद्यालय, बजार तथा कलकारखाना बन्द रहेको छ । नवलपुर क्षेत्रमा बिहान छोटा दूरीका सवारी चले पनि थारु कल्याणकारीका समर्थक पूर्व-पश्चिम राजमार्गअन्तर्गत डण्डामा राजमार्गमा आएर प्रदर्शनमा उत्रिएपछि यातायात समेत ठप्प बनेको छ । बन्दकर्ताले बन्दको अवज्ञा गरेको भन्दै बा १६ च ६६९ नम्बरको जीप तोडफोड गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Tharu and other plain indigenous groups
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kaski

0 Comments