Incident Reports

'बन्दकर्ता हौं' भन्दै बालाजुमा गुडिरहेको साझा बसमा आगजनी

2017-03-11

Bagmati, Kathmandu, Kathmandu

साझा यातायातमा यात्रु बनेर यात्रा गरिरहेका चार युवा समुहले बस बालाजु पुगेपछि आफूहरु बन्दकर्ता भएको भन्दै बसमा पेट्रोल छर्केर आगजनी गरेका छन्। घटनास्थलमा रहेको प्रहरीले तत्कालै बसको सीटमा लागेको आगो निभाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जाशीले बताए। तत्काल आगो निभाइएकोले बसको सीटमा सामान्य क्षति मात्र भएको उनले बताए। एनका अनुसार घटनामा संलग्न चार मध्ये कसैलाई पनि पक्राउ गर्न नसकिएको उनले बताए। बसमा क्षति हुन नदिन प्रहरी आगो निभाउन थालेकोले बन्दकर्ताहरु बताउने युवाहरु भाग्न सफल भएको उनले बताए। शनिबार नेपाल कम्युनिष्ट पार्टी (विप्लव नेतृत्व)ले नेपाल बन्दको आह्वान गरेको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Strike/Bandh
Weapons Fire
Primary Cause Other political issues
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media , Local Newspaper - Saptari , Local Newspaper - Chitwan , Local Newspaper - Siraha , Local Newspaper - Dhanusha

0 Comments