Incident Reports

Son kills his father with axe

2017-03-12

Sudurpashchim, Bajura, Khaptad-Chededaha, Ward 3

A son has murdered his father by using an axe following a dispute that surfaced during lunch time. Lokesh Chadara, aged 22 and a local of , murdered his 60 years old father at 9:30 am during lunch time on Sunday, said Police Inspector Sudam Rawal. The locals informed the police of the incident after they found the murderer getting ready to throw away the dead body of his father broken into two pieces. The head and the body of the perpetrator’s father were separated after the attack. Lokesh has accepted his involvement in the murder. Though it was earlier said that he was a patient of mental disease, the medical report has debunked it. The perpetrator was detained by the police on Sunday evening. The incident area is one day walk from Martadi. According to the police, a probe into the incident is going on. A preparation is under way for filing a murder case against the perpetrator at the district court, the police has informed.. बञ्चरो प्रहार गरी गुदुखातीमा छोराले बुबाको हत्या गरेका छन्। आइतर बिहान खाना खानेबेला भएको विवाद पछि गुदुखाती ४ का लोकेश चदाराले बञ्चरो प्रहार गरी बुबाको हत्या गरेका हुन्। विहान ९: ३० बजेतिर खाना खाँदै गर्दा भएको विवादपछि २२ वर्षका लोकेश चदाराले ६० वर्षका वृद्ध बुबा नाथ चदाराको हत्या गरेको प्रहरी निरीक्षक सुदाम रावलले बताए। सुरुमा कोदालीले टाउकोमा हिर्काएको र पछि बञ्चरोले घाँटीमा प्रहार गरेको प्रहरीको भनाई छ। बञ्चरो प्रहार पछि टाउको र शरिर अलग भएको थियो। लगत्तै डोकामा राखेर खोलामा फाल्न जान्छु भन्दै, तयारी गरेको स्थानीयले थाह पाएपछि प्रहरीलाई खबर भएको सूचना अधिकारी समेत रहेका रावलले बताए। हत्या गरेको लोकेशले स्वीकार गरिसकेका छन्। सुरुमा मानसिक सन्तुलन ठिक नभएको बताए पनि मेडिकल रिपोर्ट अवस्था सामान्य नै रहेको भेटिएको छ। हत्यामा संलग्न लोकेश चदारालाई प्रहरीले आइतबार राती नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पुर्याएको छ। घटना स्थल मार्तडीबाट एक दिनको पैदल दुरीमा पर्छ । हत्याको कारण बारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ। लोकेश चदारा विरुद्ध सोमबार नै अदालतमा कर्तव्य ज्यान अन्तर्गतको जाहेरी दर्ता गर्ने तयारी प्रहरीले गरेको छ। शब पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments