Incident Reports

बन्दको अवज्ञा गरेको आरोपमा स्कुटरमा आगजनी

2017-03-12

Lumbini, Rupandehi, Mayadevi

७५५८ नम्बरको स्कुटरमा पेट्रोल छर्केर जलाएको प्रहरीले आरोप लगाएको छ । प्रहरीले स्कुटीमा आगजनी र कुटपिटमा संलग्न रहेको आरोपमा फागुन २९ गते नै चारजनालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गोनाहा गाविस-९ का वसिउद्धिन खान, कम्हरिया गाविस-६ का राजकुमार यादव, करौता गाविस-३ का जमालुद्धिन मुसलमान र कम्हरिया गाविस-६ का नजामुद्धिन मुसलमानलाई कम्हरिया गाविसको रमवापुर चोकबाट फागुन २९ गते दिउँसो गिरफ्तार गरेको प्रहरीले छ । कुटपिट घटनाका पीडितको भिम अस्पताल भैरहवामा उपचार गरिएको डिएसपी पाण्डेले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Strike/Bandh
Weapons Fire
Primary Cause Election-related incident
Secondary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
INSEC

0 Comments

Related Reports