Incident Reports

सर्लाहीस्थित आफ्नै निर्वाचन क्षेत्रमा कुटिए सिंह, डुमरियामा भागाभाग

2017-02-10

Madhes, Sarlahi, Balara

नेपाली काँग्रेसका सांसद अमरेश कुमार सिंह आफ्नै निर्वाचन क्षेत्रमा कुटिएका छन् । उनको नाक मुख फुटेको छ । सर्लाही स्थित निर्वाचन क्षेत्र नं ६ मा निर्वाचत सांसद सिंह डुमरिया भन्ने गाउँमा कुटिएका हुन् । उनलाई तराई मधेश सद्भावना पार्टी (तमसपा) का नेता शिवपुजन यादवले कुटेको स्रोतले बतायो । यादव क्षेत्र नम्बर ६ बाट अधिल्लो निर्वाचनमा उम्मेदवार थिए । उनले अमरेशसँग चुनावमा प्रतिस्पर्धा गरेको थिए तर पराजित हुन पुगे । शुक्रबार डुमरिया विद्यालयमा विद्यालय व्यवस्थापन समितिको चुनाव थियो । व्यवस्थापन समितिको चुनावका क्रममा अमरेशले नियमविपरित पेलेर जान खोजेपछि शिवपुजनले विरोध गरे । नियम अनुसार चल्नुपर्छ भनेर कुरा राखे । तर उमेशले फूर्ति लगाउँदै नियम विपरित जान खोज्दा तमसपाका शिवपुजन अगाडि बढेर अमरेश माथि मुक्का हिर्काए । त्यसपछि विद्यालयमा आएका अभिभावक र विद्यार्थीबीच भागाभाग भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Secondary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Sarlahi

0 Comments