Incident Reports

घरेलु हिंसा घटनाका आरोपितविरूद्ध प्रहरीमा मुद्दा दर्ता

2017-03-10

Gandaki, Nawalparasi West, Ramgram, Ward 2

नवलपरासी जिल्ला रामग्राम नपा-२ की २२ वर्षीया फादमा खातुन र उनकी ५५ वर्षीया आमा नजिवुन नेशालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा कम्हरिया-५ बस्ने २८ वर्षीय रियाजुद्धिन साहमदविरुद्ध प्रहरीमा मुद्दा दर्ता गरिएको छ । मदिरा सेवन गरी पत्नी र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा गिरफ्तार गरिएका साहमदविरूद्ध जिल्ला प्रहरी कार्यलय नवलपरासीले फागुन २९ गते घरेलु हिंसा र ज्यानमार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरेको जनाएको छ । पीडितद्वयलाई आरोपितले फागुन २७ गते ससुराली घर पुगेर खुकुरी प्रहार गरी घाइते बनाएका थिए । पीडितद्वयको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको मेडिकल कलेजका असई मिन तामाङले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 2
Youth Injured 1
INSEC

0 Comments