Samyukta Loktantrik Madhesi Morcha (SLMM) cadres torched a bus carrying CPN-UML cadres at Udharapur, Nepalgunj on Tuesday.
The Morcha cadres torched the bus, Bhe 1 Kha 2042, ferrying UML supporters to Nepalgunj for the party’s Mechi-Mahakali Campaign, according to the police. No casualties have been reported, however, the vehicle sustained damages.
The agitating SLMM have called for a strike in the district in bid to foil the main opposition’s campaign. They have also barred some other vehicles booked to ferry UML supporters from Sonpur and Udharapur.
Meanwhile, a large number of security personnel have been deployed to stop any untoward incidents after the Saptari incident.
Likewise, the UML has shifted their mass meeting venue from Ramleela Maidaan to Road Division Office due to Morcha’s obstruction.
मेची–महाकाली अभियान अन्तर्गत नेकपा एमालेले नेपालगन्जमा गर्न लागेको आमसभा विथोल्न मधेसी मोर्चाका कार्यकर्ताले यात्रुबाहक बसमा पेट्रोल बम हानेका छन्।
मंगलबार एमालेको सभा विथोल्न मोर्चाले गरेको बाँके जिल्ला बन्दमा गाडी चलाएको भन्दै पेट्रोल बम हानिएको मोर्चाले जनाएको छ। उक्त गाडीले गाउँबाट सभाका लागि एमालेका कार्यकर्ता ल्याएर आउँदै थियो। पेट्रोल बम प्रहार गरिएको भे १ ख २०४२ नम्बरको बसमा समान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
बजारमा भने बन्दको खासै प्रभाव छैन। एमाले अध्यक्ष केपी ओलीलगायतका बरिष्ठ नेताहरुले सम्बोधन गर्ने भनिएको सभामा गाउँ-गाउँबाट कार्यकर्ताहरुलाई ओसार्न एमालेले बसहरु पठाएको छ।