Incident Reports

Woman Registers Complaint against Tormentor Husband

2013-04-30

Nepal

Chitwan/April 30 A woman has filed a complaint against her husband accusing him of beating her for not bringing dowry. 20-year-old woman of Bharatpur Municipality-4 registered a complaint against her husband Rajendra Dahal, 23, at the District Police Office on April 30. According to the victim, her husband repeatedly inflicted physical and mental torture upon her accusing her of not bringing dowry. SI Amrit Shrestha of the District Police Office said that actions would be taken after summoning the accused. Sabitri Sapkota चितवन । वैशाख १७ गते गोरखा घर भई हाल भरतपुर नपा-४ बस्ने २० वर्षीया महिलाले पति २३ वर्षीय राजेन्द्र दाहाल घिमिरेले कुटपिट गरेको आरोपमा वैशाख १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पतिले आफूलाई बिवाह भएपछि दाइजो नल्याएको भन्दै पटकपटक गाली बेइज्जती गर्ने, कुटपिट गर्ने र मानसीक रुपमा पीडा दिने गरेको पीडित महिलाले बताइन् । आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइ आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयका सई अमृत श्रेष्ठले बताए । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis