Incident Reports

धारिलो हतियार प्रहार गर्ने पक्राउ

2017-03-13

Province 1, Morang, Biratnagar

मोरङ्गमा छुरा प्रहार गरेको अभियोगमा सुन्दरदुलारी नगरपालिका–८ बस्ने २० बर्षीय अमित तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनी समेतका ४/५ जनाको समूहले सोमबार सोही ठाउँ बस्ने १५ बर्षीय पुरुङ राईलाई सामान्य विवादमा बाँया कोखामा छुरा प्रहार गर्दा घाइते भएकोले उपचारको लागि बिराट नर्सिङ होममा लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website , Local Newspaper - Chitwan

0 Comments

Related Reports