The police have fired blank shots during the clash with Madhesi Front cadres in Gunana, Banke on Tuesday.
The police first fired tear gas shells and then two rounds of blank shots after the Madhesi Front cadres pelted stones at the police, according to Chief of Banke Police SP Birendra Basyal.
He revealed that no one was injured in the incident and two persons were arrested. The clash happened 15 kilometers away from the spot where CPN-UML is organizing a program as part of its Mechi-Mahakali Campaign. SP Basyal said the situation now is normal.
मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा प्रहरीले २ राउण्ड हवाइ फायर गरेको छ। बाँकेको गुनानामा प्रहरीमाथि मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेर आक्रमण गरेपछि प्रहरीले सुरूमा अश्रूग्यास र पछि भीडलाई नियन्त्रण गर्न २ राउण्ड हवाइ फायर गरेको बाँकेका प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले जानकारी दिए।
घटनामा कोही घाइते नभएको र २ जनालाई पक्राउ गरिएको बस्यालले जानकारी दिए। प्रहरी र मोर्चाका कार्यकर्ताबीच नेकपा एमालेकोसभास्थलदेखि १५ किमि पश्चिममा झडप भएको हो।
अहिले अवस्था सामान्य रहेको उनले बताए।