Incident Reports

तौलिहवामा केपी ओलीको पुत्ला जलाइयो

2017-03-13

Lumbini, Kapilbastu, Kapilbastu

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले कपिलवस्तुको तौलिहवामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । सोमबार मोर्चाका नेता कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय अगाडि एमाले विरुद्ध नारावाजी गर्दै ओलीको पुत्ला दहन गरेका हुन् । संविधान संशोधन मार्फत तराई मधेशका मुद्धाहरु संवोधन हुनु पर्ने उनीहरुले माग गरेका छन् । सो अवसरमा सप्तरी घटना राज्य पक्षबाट मधेसी जनतामाथि गरिएको नरसंहार भएको भन्दै मोर्चाका नेता कार्यकर्ताले संविधान संशोधन नहुन्जेल आफूहरुको आन्दोलन जारी रहने बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports