Incident Reports

Chitwan Post: Vehicle vandalized for defying bandh in Nawalparasi

2017-03-10

Cadres of Tharu Welfare Assembly vandalized a jeep at Danda of Nawalparasi on Friday for defying it's strike enforced in support of UDMF's nationwide bandh. The jeep bearing plate number Ba 16 Cha 669 was coming from the west. According to spectators windowpane of the vehicle was broken due to vandalism. Cadres of the Assembly came out on the road at Danda in Kawasoti-16 to enforce the bandh. Situation around Nawalpur of Nawalparasi came to normal after the bandh was withdrawn at 3:00pm after a corner meet at Danda. The bandh's affect was also seen in Parasi. बन्दको अवज्ञा गरेको भन्दै नवलपरासीको डण्डामा थारु कल्याणकारिणी सभाका कार्यकर्ताहरुले एउटा जीपमा तोडफोड गरेका छन्| पश्चिमबाट आउँदै गरेको बा १६ च ६६९ नम्बरको जीपमा तोडफोड भएको छ । जीपको शिसा फुटेको प्रत्यक्षदर्शीले जनाएका छन् । बन्द गराउन कावासोती-१६ डण्डामा थारु कल्याणकारिणी सभाका कार्यकर्ताहरु सडकमा उत्रिएका छन् । उनीहरुले पूर्वपश्चिमबाट आएका सवारी साधनलाई डण्डामै राखेका छन् । संघिय मोर्चाले गरेको नेपाल बन्दको समर्थन गर्दै थारु कल्याणकारिणी सभाले बन्द गरेको हो । त्यसैगरी बन्दको प्रभाव परासी क्षेत्रमा पनि परेको थियो । बन्द शुक्रबार दिउँँसो ३ बजेबाट फिर्ता लिएसंगै नवलपरासीको नवलपुर क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ । त्यसैगरी बन्दको प्रभाव परासी क्षेत्रमा पनि परेको थियो । बन्द शुक्रबार दिउँसो ३ बजेबाट फिर्ता लिएसंगै नवलपरासीको नवलपुर क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ ।डण्डामा भएको कोण सभामा थारु कल्याणकारिणी सभा नवलपरासीका अध्यक्ष गणेशमान महतोले सम्बोधन गरेका थिए । नवलपरासीको गैडाकोटमा बन्द गराउँदै हिड्ने चार जनालाई इलाका प्रहरी कार्यालय गैडाकोटले नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Tharu Organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Local Newspaper - Chitwan

0 Comments