Incident Reports

Rajbiraj: Clash between UML and Morcha

2017-03-02

Madhes, Saptari, Rajbiraj

UDMF staged demonstrated with black flag in Rajbiraj on Thursday. A clash occurred between the two parties when Morcha halted door to door program under Mechi Mahakali campaign of UML. The clash took place when UML cadres reached local stadium, the situation was taken under control by police. Meanwhile, Morcha organized protest assembly at land revenue office and office of forestry in Rajbiraj. संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पूर्व निर्धारित कार्यक्रम अनुसार बिहिबार राजविराजमा कालो झण्डासहित विरोध प्रदर्शन गरेका छन् । बिहीबारै नेकपा एमाले सप्तरीले मेचीमहाकाली अभियान अन्र्तगत प्रचारप्रसार गर्दै घरदैलो कार्यक्रम गरिरहँदा मोर्चाले सो कार्यक्रम अवरुद्ध गरेको थियो । एमालेको प्रचारप्रसार कार्यक्रम भइरहँदा मोर्चाले अवरुद्ध गरेपछि केही क्षण एमाले र मोर्चाका नेता कार्यकर्ताबीच झडप भएको थियो । स्थानीय रंगशाला नजिक एमाले कार्यकर्ता पुगेपछि मोर्चासँग झडप भएको थियो । सुरक्षाकर्मीको प्रयासले सो झडप उग्ररुप हुनबाट जोगिएको स्थानीयहरुले बताएका छन् । यसैबीच मोर्चाको पूर्व निर्धारित भण्डाफोर कार्यक्रमअनुसार मोर्चाले राजविराजस्थित मालपोत कार्यालय , वन कार्यालय अगाडी विरोध सभाको आयोजना गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Local Newspaper - Saptari

0 Comments