Incident Reports

होली खेल्ने क्रममा घाइते

2017-03-12

Gandaki, Nawalparasi West, Kawasoti, Ward 7

कावासोती-३ अठ्ठाइस बिघा निवासी २१ वर्षीय रविना गुरुङ होली खेल्ने क्रममा गम्भीर घाइते भएकी छन् । कावासोती-८ निवासी रोहित गैरेले जवरजस्ती रंग लगाइदिन खोजेको र युवतीले नमानेपछि कोकको बोत्तलले टाउकोमा हानेर गम्भीर घाइते बनाइदिएको स्थानीयले जनाएका छन् । घाइते गुरुंगको शुभना पोलिक्लिनिकमा सामान्य उपचारपछी थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लागिएको छ । स्थानीयका अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको छ । आक्रमणकारी फरार रहेको र उनको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय नवलपुर जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Local Newspaper - Chitwan

0 Comments

Related Reports