Incident Reports

No translation available.

2017-03-13

Madhes, Mahottari, Bardibas

राजस्व अनुसन्धान मध्यमान्चल क्षेत्रीय कार्यालय पथलैयाका कार्यालय इन्चार्ज पहल केसीले "द पब्लिक टुडे " बर्दीबासका बरिस्ठ समाचारदाता राजकरण महतोको क्यामरा खोसेर दुर्व्यवहार गरेका छन्। बालुवा बोकेर बर्दिबास चोक तर्फ आइरहेको एक ट्रयाकटरको ड्राईभरलाई बिल चेकजाँच किन नगराएको भन्दै साइरन जडित बा १ झ ९१३१ नम्बरको अनुसन्धान कार्यलयको सवारीका चालकले बर्दिबासमा ट्रयाकटरका चालकलाई हप्काउदै गर्दा पत्रकार महतोले कार्यालयको गाडी र चालकको तस्बिर खिचेका थिए । उक्त तस्बिर खिचेपछि राजस्व कार्यालयका इन्चार्ज पहल केसीले अपसब्द प्रयोग गर्दै क्यामरा खोसेका थिए । घटनाको एक बिज्ञप्ति जारी गर्दै पत्रकार महासंघ महोत्तरी , प्रेस चौतारी र प्रेस सेन्टरले दोषिलाई कारवाहीको माग गरेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Local Newspaper - Mahottari

0 Comments