Incident Reports

बलात्कार आरोपित पक्राउ

2017-03-06

Province 1, Morang, Uralabari, Ward 7

एक किशोरीलाई जबरजस्ती बलात्कार गरेको उजुरी परेपछि प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ ।तेह्रथुम घर भइ हाल उर्लाबारी-४ बस्दै आएका खगेन्द्रबहादुर दर्जीले आफ्नै नाता पर्ने किशोरीलाई जबरजस्ती करणी गरेको अजुरी परेकाले उनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले आरोपित दर्जीले सुतिरहेकी किशोरीलाई जबरजस्ती गरेको उजुरी परेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Morang

0 Comments