Incident Reports

Dhangadi Post: RPP cardes burn chief election commissioner's effigy in Dhangadhi | राप्रपाद्वारा निर्वाचन आयोगको पुत्ला दहन |

2017-03-19

Sudurpashchim, Kailali, Dhangadhi

Protesting against the Election Commission's decision to delete a section of the party’s charter about the Hindu state and Raprapa cadres burned an effigy of chief election commissioner Ayodhi Prasad Yadav at Traafic Chowk Chauraha, during a demonstration on March 19. Local leaders of Raprapa participated in the demonstration. राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीले निर्वाचन आयोगको पुत्ला दहन गरेको छ। आइतबार बेलुका राप्रपा कैलालीले पार्टीको बिधानबाट निर्वाचन आयोगले हिन्दु राष्ट्र र संबैधानिक राजतन्त्र हटाएको भन्दै पुत्ला दहन गरेको हो। धनगढ़िको ट्राफिक चौराहामा गरिएको पुत्ला दहन कार्यक्रममा राप्रपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो। उनीहरुले निर्वाचन आयोग र प्रमुख आयुक्त बिरुद्ध नाराबाजी समेत गरेका छन्। पुत्ला दहन कार्यक्रममा सहभागीहरुले हिन्दु राष्ट्र र राजतन्त्रका पक्षमा समेत नाराबाजी गरे। पुत्ला दहनमा सहभागी राप्रपाका पूर्व केन्द्रीय सदस्य राजेश भण्डारीले निर्वाचन आयोगले हिन्दु राष्ट्र र राजसंस्था हटाएर पार्टीको सिद्दान्त माथि हस्तक्षेप गरेको बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 15
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments