Human Rights and Social justice Forum Nepal Panchthar staged sit-in on Saturday to put pressure on the government for announcement of election dates.
Sit-in was done for one hour at Ganatantra Chowk of Phidim.
Prem Ojha, Chairperson of the Forum said, "The Government is trying to delay the election dates so in order to pressure on the government they performed sit-in."
मनबअधिकार तथा सामाजिक न्याय मन्च नेपाल पाँचथरले सरकारलाई निर्वाचनको मिती घोषणा गर्न दबाब स्वरूप शनिबार धर्ना कार्यक्रम सन्चालन गरेको छ। संबिधान कार्यन्यन: आबाधिक निर्वाचनक लागि नागरिक दबाब अभियान भन्ने नाराका साथ मन्चले शनिबार दिउसो १ घण्टा फिदिमको गणतन्त्र चोक धर्ना कार्यक्रम सन्चालन गरेको थियो। धर्नालाई सम्बोधन गर्दै मन्चका अध्यच्ये प्रेम ओझाले सरकारले निर्वाचनको मिती घोषणा गर्न आलताल गरीरहेका कारण नागरिक स्तरबाट दबाब थालिएको बताए। नागरिकको मतदानको अधिकार सुनिस्चित गर्न तत्कालये निर्वाचनको मिती घोषणा गर्नैपर्ने मन्चको माग छ। मन्चले शनिबार देसैभरी धर्ना लगायत दबाब कर्यक्रम सन्चालन गरेको जनाएको छ।