Incident Reports

Unidentified gang shoots Rautahat man, leaves him injured

2017-03-22

Madhes, Rautahat, Brindaban, Ward 3

A man has been severely injured after an unidentified group of people shot him in the wee hours of Wednesday in Bishrampur VDC of Rautahat district. The injured has been identified as a local resident, Ram Ekwal Yadav (42), informed the Rautahat District Police Office. The armed gang shot Yadav in the head from a window of his house while he was sleeping. Yadav is said to be critical and is currently undergoing treatment at the Chure Hill Hospital in Hetaunda. Superintendent of Police Yagya Binod Pokharel of the DPO said they are searching for the suspects. अज्ञात समूहले शिक्षकलाई रौतहटमा गोली प्रहार गरेको छ। रौतहटको विश्रामपुर गाविस वार्ड नम्बर ८ घर भई मकवानपुरको स्याङलुङस्थित निम्न माध्यमिक विद्यालयका शिक्षक राम अयोध्या राय यादवलाई राती १ बजे अज्ञात समूहले घरमै गोली हानेको हो। टाउकोमा गोली लागेका शिक्षक यादवको अवस्था गम्भीर रहेको र हेटौँडाको चुरे हिल अस्पतालमा अचेत अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाउँमा जमिन नापीको काम गर्ने र लेखापढी व्यावसायसमेत गर्ने शिक्षक यादव विदामा घर आएको मौकामा राती उनी सुतेको घरको झ्यालबाट अज्ञात समूहले गोली हत्याको प्रयास गरेको देखिएको छ। घरको अवस्था सामान्य रहेका शिक्षक यादवलाई जग्जा–जमिनको विवादले कसैले गोली हानेको अनुमान प्रहरीको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी यज्ञविनोद पोखरेल घटनास्थल पुगी गोली हानेको विषयमा गहन अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाको दोषीलाई कानुनको दायरामा ल्याएरै छोड्ने एसपी पोखरेलले बताएका छन्। update..... The injured died on Friday while undergoing treatment in Kathmandu.
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 1
National/Online Media , INSEC , Local Newspaper - Parsa , Local Newspaper - Makwanpur

0 Comments