Incident Reports

Journalist manhandled

2017-03-21

Madhes, Bara, Jitpur Simara

Officers of District Forest Office, Simra manhandled and verbally abused Bara correspondent of Nagarik newspaper, Upendra Yadav while collecting news. Yadav was physically assaulted on March 21 by forest Officers Bindeshwor Patel and Shiva Shankar Thakur for reporting news against the forest Office's work. Federation of Nepalese Journalist issued a press release and demanded action against the duo along with Chief Forest officer Bhairav Ghimire. समाचार संकलनको क्रममा जिल्ला वन कार्यालय सिमरा, बारामा पुगेको अवस्थामा कार्यालयका कर्मचारीहरुले नागरिककर्मी उपेन्द्र यादवमाथि हातपातको प्रयास गर्नुको साथै गालीगलौज समेत गरेका छन्। वन कार्यालको विरोधमा पटक पटक सामचार किन लेखेको भन्दै यादव माथि प्रमुख वन अधिकृत भैरव घिमिरेको इशारामा सहायक वन अधिकृत विन्देश्वर पटेल र शिवशंकर ठाकुर कुटपिटको प्रयास गरेका थिए। पत्रकार महासंघको भवन बनाउने नाममा जिल्ला वन पैदावर आपूर्ति समितिबाट ४९ क्यू फिट काठ सहुलियत दरमा निकासा गराएर त्यस काठलाई बेच्न खोजिएको अवस्थामा इलाका प्रहरी कार्यालय सिमराले काठ सहित ट्याक्टरलाई नियन्त्रणमा लिएर जिल्ला वन कार्यालयमा बुझाएको समाचार नागरिक दैनिकमा सोमबार छापिएपछि कर्मचारीहरु आक्रोशित भएका छन। समाचार संकलनको क्रममा मंगलवार जिल्ला वन कार्यालय बारामा पुगेको अवस्थामा नागरिक दैनिकका बारा संवाददाता तथा प्रेस युनियन बाराका उपाध्यक्ष उपेन्द्र प्रसाद यादवमाथि समाचारको विषयलाई लिएर हातपातको प्रयास गर्नुको साथ साथै गाली गाली गलौज गर्ने काममा संलग्न रहेका प्रमुख वन अधिकृत भैरव घिमिरे, सहायक वन अधिकृत शिवशंकर ठाकुर र विन्देश्वर पटेललाई पत्रकार महासंघ बाराले कारवाहीको माग गरेको छ। त्यसै गरि प्रेस युनियन बारा, मधेशी पत्रकार समाज बारा, छापा माध्यम राष्ट्रिय संजाल जिल्ला कार्य समिति बारा लगायतका पत्रकारका संघ संगठनले विज्ञप्ती निकाली पत्रकार यादवमाथि वन कार्यालयका कर्मचारीहरुले गरेको हातपातको घोर भत्र्सना गर्दै त्यस कार्यमा संलग्न रहेका कर्मचारीहरुको छानविन गरी कारवाहीको माग गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Parsa

0 Comments