Incident Reports

UDMF stages sit-in before District Election Office Parsa

2017-03-28

Madhes, Parsa, Birgunj

UDMF cadres staged a sit-before the District Election Office in Birgunj on Tuesday as a part of the Front's agitation demanding halt to the process of local election and fulfilment of their demands by passing the constitution amendment proposal registered in the parliament. The UDMF cadres staged the sit-in from 10:00am to 12:00 noon. स्थानीय चुनाव स्थगनको मागसहित विरोधमा उत्रेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तराई मधेस जिल्लाका निर्वाचन कार्यालयहरुमा आज घेराउसहित प्रदर्शन गरेको छ । यसैक्रममा मोर्र्चाले पर्साको वीरगंजस्थित जिल्ला निर्वाचन कार्यलय पनि घेराउ गरेको छ । मोर्चाका कार्यकर्ताले विहान १० बजेदेखि १२ बजेसम्म २ घण्टा घेराउसहित प्रदर्शन गरेका हुन् । मोर्चामा आबद्ध संघिय सामाजबादी पार्टी नेपाल, तराई–मधेश लोकतान्त्रिक पाटी ,राष्टिय मधेस समाजवादी पार्टी , तराइ मधेस सदभावना पार्टी , सदभावना पार्टी , नेपाल सदभावना पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका नेता कार्यकर्ता जिल्ला निर्वाचन कार्यालय घेराउ गर्न पुगेका थिए । निर्वाचन कार्यालय घेराउ कार्यक्रमलाई सम्ंबोधन गर्दै संघीय सामाजबादी पार्टी नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले संविधान संसोधन विना कुनै पनि चुनाव मधेशमा सम्भव नभएको भन्दै सरकारले बन्दुकको बलमा जबरजस्ति चुनाव गराए मधेशी जनताले सशक्त प्रतिकार गर्ने चेतावनी दिए । संविधान संशोधन पछि मात्र निर्वाचनको माग गर्दै आएको मधेशी मोर्चाले घोषित निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गर्न माग गर्दै आएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa

0 Comments