Incident Reports

बलात्कारको प्रयास

2017-03-24

Madhes, Dhanusha, Sahidnagar

धनुषा, हरिणेकी ४५ वर्षीया एक महिलाले आफ्नै जेठाजुबाट बलात्कार प्रयास भएको आरोप लगाएकी छन् । उनले सोमबार रिपोटर्स क्लब जनकपुरमा पत्रकार सम्मेलन गरी नाताले जेठाजु पर्ने विश्वनाथ साहले आफुलाई गत ११ गते अबेर साँझ आफ्नै बारीमा पराल लिन गएको बेला बलात्कार प्रयास भएको आरोप लगाईन । पराल लिइरहेको बेला पछाडीबाट संवेदनशिल अंग समातेर बलात्कार प्रयास भएपछि आफु चिच्याएको र त्यसपछि उनी भागेको उनले बताएकनी छिन् । पति वैदेशिक रोजगारमा गएको र विश्वनाथ एमालेमा आवद्ध भएको कारण आफु निर्धो परेको र पीडकले राजनीतिक संरक्षणको आडमा बदमासी गर्दा पनि उनीविरुद्ध गाउँमा कसैले मुख खोल्न नसकिरहेको पीडित महिलाको आरोप छ । उनले न्यायकोलागि सरोकारवाला निकायलाई गुहारेकी छिन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Local Newspaper - Dhanusha

0 Comments