Incident Reports

Butwal Today: Girl rescued from Krishnanagar border

2017-03-22

Lumbini, Kapilbastu, Krishnanagar

A girl was rescued from Krishnanagar border in Kapilvastu from being trafficked. With the help of K.I Nepal, and Nepal Police 15-year-old Sita( name changed) from Falabangaki of Salyan was rescued. 40-year-old Badi BK from Jhenam-2 of Rolpa was arrested while another two members of child trafficking are still at large. भारतको बाटो हुदै कुबेत जान लागेको एक बालिकालाई कपिलबस्तुको कृष्णनगर सीमाक्षेत्र उद्धार गरिएको छ । के. आइ. नेपाल र नेपाल प्रहरी कृष्णनगरको संयुक्त टोलीले सल्यान फालाबाङ्गकी १५ वर्षीय सीता (नाम परिवर्तन) लाइ उद्धार गरेको हो । टोलीले बालिकालाई सिमा कटाउने एक बिचौलियालाई नियन्त्रणमा लिएको छ । प्रहरी फन्दामा परेकी विचौलिया रोल्पा झेनाम २ कि ४० वर्षीय बादी वि. क. रहेकी छिन । बालिका तस्करीमा संलग्न दुई बिचौलिया भने फरार रहेको इलाका प्रहरी कार्यालय कृष्णनगर प्रहरी निरीक्षक संजय रिजालले बताए ।

0 Comments