Incident Reports

UDMF stage demonstration at Pokhariya

2017-03-25

Madhes, Parsa, Pokhariya, Ward 1

Despite the Unified Democratic Madehsi Front (UDMF)'s attempt to disrupt it's program, UML has successfully conducted it's ward gathering program in Bhedhihari of Pokhariya-4 municipality. After knowing that UML was about to conduct ward meet in Pokhariya, UDMF cadres including central member of Federal Socialist Party nepal Karima Begum tried to disrupt the meet. They burned tyres and demonstrated before the program began. Due to swift police intervention CPN UML's ward gathering was conducted without any major hindrance. पोखरिया नगरपालिका-४ भेडिहारिमा आयाजित नेकपा एमालेको भेला प्रहरीको सक्रियतामा सम्पन्न भएको छ । नेकपा एमालेले वडा भेला गठन गरेको सूचना पाएर संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य करिमा बेगमसहितको टोलीले भेला बिथोल्ने प्रयास गरे पनि प्रहरीको सक्रियतामा ताजिन्द्र कलवारको अध्यक्षतामा ३३ सदस्यीय वडा कमिटी भएको बताइएको छ । भेला शुरु हुनु अघि नै मोर्चा कार्यकर्ताहरुले टायर बालि वडाको घेराबन्दी गरेको थियो । मोर्चाका कार्यकर्ताले कार्यक्रम बिथोल्न लागेपछि प्रहरीको सहायतामा कमिटी गाथम भएको थियो । मोर्चाको तर्फबाट सिपु तिवारी, नगेन्द्र यादव, निथुनी कुशवाहा, गोवर्धन यादव, मन्जुर अन्सारीलगायत नेता तथा कार्यकर्ताहरु विरोध कार्यक्रममा सहभागी थिए । नेकपा एमाले भेलामा क्षेत्र न. ४ का एमाले अध्यक्ष एव पुर्व सांसद प्रघुमंन चौहान, दलित मुक्ति समाजका संयोजक सुरेश पासवान, दिनेश कलवारलगायतको उपस्थिति थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 100
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments