Incident Reports

Husband arrested for killing wife

2017-03-02

Bagmati, Sindhupalchok, Melamchi

46 year old, resident of Melamchi VDC Tirthabahadur Nepali has been arrested by police after finding him guilty to a crime. According to the police, He hit his wife with iron rod, pack her in a sack and thrown her in Andheri Khola with the help of his 63 year old uncle on March 2. Tirtha Bahadur Nepali registered FIR in Police stating his wife Gopini Nepali has disappeared since March 2. आफ्नै श्रीमतीको हत्या गरी हरायो भनेर झुठो निवेदन दिएर उम्कन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ। मेलम्ची नगरपालिका स्थित वडा नम्बर १० (तत्कालिन मेलम्ची नगरपालिका वडा नम्बर १३) निवासी बाटे भनिने गोपिनी नेपालीको शव मेलम्ची नगरपालिका ए वडा स्थित अँधेरी खोला रालेपाखो भीरमा अन्दाजी १५० मिटर तल रहेको जंगलमा फेला परेपछि अनुसन्धानको क्रममा नजिकै श्रीमान वर्ष ४६ को तीर्थबहादुरको नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। घटना विवरण अनुसार २०७३/११/१९ गते राती ११ बजेबाट श्रीमती हराइरहेको भनि नेपालीले प्रहरीमा जोहरी दिएको र प्रहरीले सोही जाहेरीको आधारमा पहिचान हुन् नसकेको शव फेला परेपछि उक्त शव आफ्नै श्रीमतीको भएको नेपालीले बताएपछि पोष्टमार्टम गरेर निजका छोरा उमेश नेपालीलाई शव जीमा लगाइएको थियो । अनुसन्धान गर्दै जाँदा गोपिनी नेपालीलाई निजकै श्रीमान तीर्थबहादुर नेपालीले हत्या गरेको प्रमाणित भएको हो।प्रहरीले सो सम्बन्धमा अनुसन्धान गर्दा निजले १९ गते राती अन्दाजी ८ बजेतिर कोहि नभएको मौकामा फलामे ढुङ्गिले टाउकोमा हिर्काइ मारेर बोरामा पोको पारेको र आफ्ना काइला बुबा पर्ने वर्ष ६३को तिलकराम दमाईको संग्लनतामा अँधेरी खोलामा लागि फलेको भन्ने तीर्थबहादुरको बयानले निजकै काकालाई समेत पक्राउ गरी अनुसन्धान गर्दा उक्त घटनाको प्रमाणित भएको हो. घटनाको दोषी दुवैलाई प्रहरीले हिरासतमा राखी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धानका साथै कारवाही आगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र केसीले जानकारी दिनुभएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Sindhupalchok

0 Comments