Incident Reports

4 arrested on charge of vandalism at college

2017-04-02

Bagmati, Lalitpur, Lalitpur

Police have arrested 4 students on the charge of vandalizing two colleges in Lalitpur. Amar Bhatta of Kanchanpur has been arrested in accusation of vandalizing Universal engineering and science college on April 2. Similarly, 3 students have been arrested in involvement of Vandalism at COSMOS College of Tutepani, Lalitpur. Bikesh shrestha of Sindhupalchowk and Pratish Subedi of Morang have been arrested by police in the incident. युनिभर्सल र कसमस कलेज तोडफोड गर्ने विद्यार्थी पक्राउ परेका छन् । चैत २० गते बिहीन ललितपुरको चाकुपाटमा रहेको युनिभर्स ईन्जिनियरिङ्ग एण्ड साइन्स कलेजमा तोडफोड गर्ने कन्चनपुरका अमर भट्ट पक्राउ परेका हुन् । उनले कलेजको कम्युटर ल्याव, लाइबेरी, झ्यालका सिसाहरु तोडफोड गरेका थिए । त्यस्तै कसमस कलेज तोडफोड गर्नेलाई पनि ललितपुर प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो ललितपुरको टुटेपानीमा रहेको कसमस कलेजमा अध्ययन गर्ने केही विद्यार्थीले कलेजका झ्याल ढोका, कम्युटरलगायतका सामाग्री तोडफोड गरेका थिए । यस,घटनामा संलग्न सिन्धुपाप्चोक बाह्रबिसेका विकेश श्रेष्ठ र मोरङको विराटनगरका प्रतिश सुवदी पक्राउ परेका छन्
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 2
National/Online Media

0 Comments