Incident Reports

Naya Shakti staged sit-in at Election Commission Office

2017-04-03

Madhes, Parsa, Birgunj

Naya Shakti Party Nepal on Monday, staged sit-in at District Election Commission Office, Parsa against the law that granted party-wise election symbols to the parties represented in the Parliament only. The parties have been protesting the Local Level Elections Act, which forbids parties outside the Parliament to get party-wise symbols for the upcoming polls, in the run-up to the May 14 local level elections. नयाँ शक्ति पार्टी नेपाल पर्साले सोमबार जिल्ला निर्वाचन कार्यालय घेराउ गरेको छ। पार्टीको चुनाव चिन्ह कायम गर्नु पर्ने माग गर्दै नयाँ शक्ति पार्टी पर्साका नेता कार्यकर्ताले निर्वाचन कार्यालय पर्सा घेराउ गरेका हुन्। निर्वाचन आयोगमा दर्ता रहेको पार्टीको चुनाव चिन्ह खोस्ने काम सरकारले बन्द गर्नु पर्ने, परिमार्जन सहित संविधान संसोधन गर्नु पर्ने, तिनै तहको निरचन एकैचोटी गर्नु पर्ने लगायतको माग राख्दै कार्यालय घेराउ गरिएको नयाँ शक्ति पार्टी पर्साका संयोजक बलिराम साहले जानकारी दिनुभयो। उहाले चैत्र २० गते काठमाडौँमा भएको शान्ति पूर्ण आन्दोलनमा प्रहरीले गरेको दमनको विरोधमा समेत आजको निर्वाचन कार्यालय घेराउ कार्यक्रम रहेको दावी गर्नु भयो। बिहान ९ बजे देखि ११ बजे सम्म दुइ घण्टा पार्टीका नेता कार्यकर्ताहरुले निर्वाचन कार्यालयको मूल गते धर्ना प्रदर्शन गरेका छन।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Naya Shakti
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments