Incident Reports

UMDF cadres, who tried to attack UML MP, clash with police in Gaur

2017-04-20

Madhes, Rautahat, Gaur

A clash ensued between the cadres of United Democratic Madhesi Front and security personnel after the former tried to barge into the Rautahat Municipality Office in Gaur, during a protest rally on Thursday afternoon. The UDMF cadres had been staging a lathi rally when some of them made an attempt to enter the government facility after seeing CPN-UML lawmaker Ram Kumar Bhattarai there, apparently to attack him. The UDMF cadres started pelting stones at the security personnel who tried to prevent the protesters from attacking the main opposition lawmaker. Three shells of tear gas were fired in order to disperse the protesters and contain the situation. Police have detained three protesters including former lawmaker Rambha Devi Yadav. At least one protester has reportedly sustained minor injuries in lathi charge. मधेसी मोर्चा र प्रहरीबीच रौतहटको गौरमा झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ भने पूर्वसभासदसहित तीन जनालाई पक्राउ गरेको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार मोर्चाका कार्यकर्ताहरुले बिहीबार गौरमा लाठी र सिठ्ठी जुलुस निकालेका छन् । जुलुस गौर बजार परिक्रमा गर्दै नगरपालिकाको कार्यालय अगाडि पुगेर नाराबाजी गरेको थियो । सरकारविरुद्ध नाराबाजी गरिरहेका मोर्चाका कार्यकर्ताहरुले नगरपालिकाको कार्यालयमा ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । नगरपालिका कार्यालयभित्र क्षेत्रनम्बर ६ बाट निर्वाचित एमालेका सांसद रामकुमार भट्टराईलाई देखेपछि मोर्चा कार्यकर्ताहरुले ढुंगामुढा गरेका थिए । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरी मोर्चाका कार्यकर्ताहरुलाई तितरबितर पारेको थियो । सो क्रममा पूर्वसभासद रम्भा देवी, रामेश्वर यादव र अरुण सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनैजना तमलोपाका नेताहरु हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 70
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari

0 Comments