Incident Reports

Police disrupt Chand party’s anti-poll events in Chitwan

2017-04-20

Bagmati, Chitawan, Bharatpur

The police have intervened the demonstration staged against the local level election by the Netra Bikram Chand led Maoist party in Chitwan on April 20. The clash started when police intervened the program organized by the party against the election at Chaubiskothi in Bharatpur. Police have charged batons on protesters where some of them were injured. The demonstrators had hurled stones to the police and burnt tires at Trichok of Bharatpur after the police intervened the program. The local security was tightened after the incident. Police have controlled 13 demonstrators according to the SP Deepak Thapa of DPO. Deependra Adhikari नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विहीबार चितवनका निर्वाचन विरोधी कार्यक्रम गर्दा प्रहरीले हस्तक्षेप गरेको छ । आगामी स्थानीय तहको निर्वाचन बहिष्कारको घोषणा गरेको नेकपाले चितवनको भरतपुरस्थित चौविसकोठीमा निर्वाचन विरोधी कार्यक्रम गर्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको हो । निर्वाचन विरुद्ध र्याली गरी चौविसकोठीमा सभा आयोजना गरेपछि प्रहरीले हस्तक्षेप गरी कार्यक्रम विथोलेको हो । पार्टीका स्थानीय समिति सदस्य धर्मेन्द्र बास्तोलाले सभामा सम्बोधन गर्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले विप्लवका झण्डै दुई दर्जन कार्यकर्तालाई पक्राउ गरेको छ । बास्तोलासहितका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । विप्लव नेतृत्वको नेकपाले भने शान्तिपूर्ण कार्यक्रम गर्दा विथोल्नु निरंकुशता भन्दै आलोचना गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विप्लव नेतृत्वको नेकपाले देशब्यापी रुपमा एकीकृत जनजागरण तथा प्रतिरोध अभियान चलाइरहेको छ । उक्त अभियान निर्वाचनविरुद्धमा रहेको सो पार्टीले जनाएको छ । सोही अभियानअन्तर्गत विहीबार रुपन्देहीको रुद्रपुर हरैया चोकमा आयोजित सांस्कृतिक अभियान पनि प्रहरीले हस्तक्षेप गरी विथोलेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Chitwan

0 Comments