Incident Reports

Nepali Congress leader attacked in Baitadi

2017-04-20

Sudurpashchim, Baitadi, Dasharathchanda

Nepali Congress leader Ishwar Datta Bhatta, who aspires to run for the Mayor of Melauli Municipality, was attacked on Thursday night in the district. Unidentified assailants thrashed Bhatta at around 11 pm when he was sleeping at Star Guest House in Gothalapani, NC district treasurer Ramesh Pandeya said. Bhatta has bruises all over his body due to the thrashing and his left knee cap is broken. He also has wounds in the chest and eyes, according to the District Hospital Baitadi sources. Bhatta has been taken to Nepalganj from the District hospital for further treatment. Police arrested two persons from Shivanath Rural Municipality on the charge of attacking Bhatta. कांग्रेसका तर्फबाट मेलौली नगरपालिका प्रमुखका आकांक्षी नेविसंघ पूर्व जिल्ला सदस्य ईश्वर भट्ट कुटिएका छन् । बिहीबार राति सदरमुकाम गोठलापानीस्थित स्टार गेस्ट हाउसमा सुतिरेहका बेला दुई जनाले कुटपिट गरेका प्रहरीले जनाएको छ । भट्टको बाँया खुट्टा भाँचिएको, आँखा र छातीमा चोट लागेको छ । राति ११ बजे सुतिरहेका बेला कोठामा पसेका दुई जनाले तानेर सिँढीबाट बाहिर फालेको भट्टले बताए । उनको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौं लैजाने तयारी भएको छ । कुटपिटमा संलग्न वीरेन्द्र चन्द र धिरज चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भट्टले चैत अन्तिम साताको कांगेस बैठकमा नगर प्रमुखमा उमेद्वार हुने ईच्छा भएको बताएका थिए । सभापति चन्दले गाउँ समितिमार्फत नाम नआएकाले नाम समावेश गर्न नसकिने धारणा राखेपछि दुवै जनाबीच सामान्य विवाद भएको थियो । कांग्रेस क्षेत्र नं. २ का सभापति तेजबहादुर चन्दविरुद्ध बोलेको भन्दै दुई जनाले राति आएर कुटपिट गरेको भट्टले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments