The cadres of communist party have padlocked three village council offices, Machapuchre, Annapurna and Madi of the district on April 24.
Inspector Ishwor Lamsal of District Police Office said that pamphlets of the party were found near the village council offices which are the evidence that the party had padlocked the offices.
The police have broken the lock in all offices after the locals informed about the incident according to inspector Durga Gurung of Ward police office of Sisuwa.
माछापुच्छ्रे, अन्नपुर्ण र मादी गाउँपालिकाको कार्यालयमा वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तालाबन्दी गरेका छन् ।
गाउँपालिका कार्यलयको वरपर हँसिया हथौडा अङ्कित पर्चा भेटिएकोले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तालाबन्दी गरेको वडा प्रहरी कार्यलय बगरका इन्स्पेक्टर ईश्वर लम्सालले बताए ।
स्थानीयले खबर गरेपछि तीन वटै गाँउपालिकामा लगाइएको ताला वैशाख ११ गते बिहान प्रहरीले फोरेर कार्यलय सञ्चालन गरेको वडा प्रहरी कार्यलय सिसुवाका इन्स्पेक्टर दुर्गा गुरूङले बताए ।