A jeep used in the election campaign was set ablaze in Thakre Rural Municipality of Dhading district this morning.
The jeep (Ba 9 Cha 8929) was vandalised and set ablaze at around 1:30 am today in Sangramtar. The four-wheeler was parked on the premises of the residence of Raj Kumar Poudel, a CPN-UML candidate for Ward Chair of Thankre-2.
It has been learned that a group of three persons vandalised the vehicle and sprinkled it with petrol before setting it on fire
एमाले उम्मेदवारको सवारी साधनमा शनिबार बिहान अज्ञात समूहले आगजनी गरेको छ ।
धादिङको थाक्रे गाउँपालिका वडा नं २ का वडा अध्यक्ष उम्मेदवार राजकुमार पौडेलको सवारी साधनमा अज्ञात समूहले आगजनी गरेको हो । शुक्रबार अबेलासम्म प्रचार गरी घर कम्पाउन्डमा पार्किङ गरिराखेको बा ९ च ८९२९ नम्बरको हाईलक्स गाडीको चालक बस्ने सिट नजिकको सीसा फुटाई आगजनी गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
गाडीमा कसले आगजनी गरेको हो भन्ने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।