Incident Reports

सशस्त्र प्रहरीका पुर्व एआइजीमाथि आक्रमण

2017-05-06

Bagmati, Kathmandu, Budhanilakantha

सशस्त्र प्रहरीका पुर्व एआइजी ठाकुरमोहन श्रेष्ठमाथि काठमाडौंमा आक्रमण भएको छ। धुम्बाराही स्थित नवदुर्गा क्याटरिङ नजिकै श्रेष्ठमाथि ५-७ जना जति युवाहरुको समूहले आक्रमण गरेको हो। आक्रमणबाट उनको दाहिने हातमा चोट लागेको छ। अंगरक्षकसँग हिँडेका बेला उनीमाथि आक्रमण भएको हो। उनका अंगरक्षक पनि सामान्य घाइते भएका छन्। श्रेष्ठमाथि किन आक्रमण गरियो भन्ने विषयमा केही खुलेको छैन। महाराजगन्ज प्रहरीले श्रेष्ठमाथि आक्रमण गर्ने फिन्जो शेर्पासहित केहीलाई पक्राउ गरेको ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports