Incident Reports

चुनाव विरोधी गतिविधि गरेको आरोपमा तीन जना गिरफ्तार

2017-05-05

Gandaki, Kaski, Machhapuchchhre, Ward 3

चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले वैशाख २२ गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरूमा युवराज बास्तोला, प्रजबबहादुर केसी र मानबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यलय बगरका इन्स्पेक्टर इश्वर लम्सालले आरोपितहरूलाई माछापुच्छ्रे गाउँपालिका-२ सर्दीखोलाबाट गिरफ्तार गरिएको हो । आरोपितहरू चुनाव विरोधी पर्चा टाँस्ने र भित्ते लेखन गर्ने क्रममा गिरफ्तार गरिएको इन्सपेक्टर लम्सालले जानकारी दिए । आरोपितहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments

Related Reports