Incident Reports

रक्सी खाएर म्यादी प्रहरीले गाउँलेलाई कुटे, गाडीमा तोडफोड

2017-05-06

Lumbini, Pyuthan, Gaumukhi

१०० मा समेत सोधपुछ गर्न खोज्दा सूचना दिन आनाकानी गरेका छन् । अहिले प्रहरीले पीडित र पीडक पक्ष दुबैलाई राखेर छलफल गराए पनि खास बास्तविकताबारे जानकारी दिएका छैनन् । इलाका प्रहरी कार्यालय लिवासेमा पीडितहरुले उजुरी दिए पनि उचित क्षतिपुर्ति नपाएपछि पीडितहरु जिल्ला प्रहरीमा आएका छन् । प्रहरीले राजनैतिक दलको सहयोगमा पीडितहरुको भन्दा पीडकहरुको समर्थन गरेको भन्दै आफूहरुले प्रहरीबाट सहयोग नपाएको गुनासो उनीहरुले गरेका छन् । स्थानीय बासिन्दालाई कुटपिट र गाडीमा तोडफोड गर्ने म्यादी सहितका युवाहरुलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports