Incident Reports

नवलपरासीमा कांग्रेसको चुनावी सभा नजिकै विस्फोट

2017-05-11

Gandaki, Nawalparasi West, Kawasoti, Ward 3

नवलपरासीको पुरानो कावासोती बजारमा नेपाली कांग्रेसको चुनावी सभालाई लक्षित गरी बम बिस्फोट भएको छ । बिष्फोटबाट मानविय क्षति भने भएको छैन । कावासोती नगरपालिका वडा नंम्बर ३ मा कांग्रेसवाट वडा अध्यक्षको उम्मेदवार अमृत श्रेष्ठले कोणसभा गरिरहेको अवस्थामा १०० मिटरको दुरीमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ । ठुलो आवाजमा बम बिस्फोट भएपछि भागदौड मच्चिएको थियो । बम बिस्फोट भएको प्रहरी टोली पुगिसकेको डीएसपी राजेश थापाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports