Incident Reports

CPN cadres destroy poll materials

2017-05-13

Karnali, Mugu, Chhayanath Rara

The Netra Bikram Chand-led Communist Party of Nepal (CPN) on Saturday destroyed election materials after confiscating them from Nepal National Basic School at Shobha Gaun of Rara Chhaya Nath Municipality in the district. Around 300-400 cadres of the party took the materials under their control while the security forces were having meal. Chief District Officer Sharad Kumar Pokharel has, however, assured the election process would begin at the stipulated time, saying that additional security forces and election materials had been dispatched there. मुगुको छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर १२ मा रहेको मतदान केन्द्रबाट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले निर्वाचन सामग्री जफत गरेका छन् । शनिबार बिहान चुनावका लागि खटिएका अधिकारी तथा सुरक्षा टोली खाना खान लागेको समयमा आएका नेत्रविक्रम चन्द विप्लप नेतृत्वको पार्टीका कार्यकर्ताले मतपेटिका, मतपत्रसहितका सामग्री जफत गरेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ । नेपाल राष्ट्रिय निमाविको मतदान केन्द्रका मतदान अधिकृत हिक्मतबहादुर मल्लले दिएको जानकारी अनुसार झण्डै दुईसय भन्दा बढीको सङख्यामा आएका उनीहरुले सबै सामग्री जफत गरेका हुन् । उनीहरुले मतपत्र र मतदाता परिचय पत्र समेत च्यातेर फालिदिएका छन् । खुकुरी तथा भाला लगायतका घरेलु हातहतियारसहित सुरजित सावतको नेतृत्वमा सामग्री कब्जा गरेका हुन् । घटना भए लगतै जिल्ला सदरमुकाम गमगढीबाट थप सुरक्षाको टोली पठाइएको निमित्त जिल्ला निर्वाचन अधिकारी राजिमान बुढाले जानकारी दिनुभएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 200
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Banke

0 Comments