A clash has been reported between the cadres of CPN UML and NC at Tamakoshi village council-6, Chyama while both the party’s cadres were on a voter’s education campaign.
During a clash, Shanta KC husband of UML candidate was abducted by the cadres of Nepali Congress and was later released on May 13. He was released after the discussion with police and political parties according to local Devi Sharma.
In a clash, NC cadre Shyam Bahadur Pradhan was injured and he is receiving treatment at local health post.
तामाकोशी गाउँपालिका-६ च्यामामा चुनाव चिन्हका बारेमा मतदातालाई सिकाउँदै हिड्ने क्रममा काङ्ग्रेस र एमाले कार्यकर्ताबिच वैशाख २९ गते साँझ झडप भएको छ ।
च्यामा पोखरेस्थित काङ्ग्रेस कार्यकर्ता पवनराज खड्काको घर नजिक झडप हुँदा काङ्ग्रेसका कार्यकर्ताले सोही गाउँपालिकाका एमाले उपाध्यक्षका उम्मेदवार उर्मिला केसीका पति शान्त केसीलाई अपहरण गरी लुकाएकोमा वैशाख ३० गते मुक्त गरेका छन् ।
झडपमा काङ्ग्रेसका कार्यकर्ता श्यामबहादुर प्रधान घाइते भएका छन् । उनको उपचार स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । प्रहरी र राजनीतिक दलहरूबिच वैशाख ३० गते भएको छलफलपछि उनलाई मुक्त गरेको स्थानीय देवी शर्माले जानकारी दिइन् ।