Incident Reports

भैरवी गाउँपालिकामा एमाले-कांग्रेसबीच झडप हुँदा मतदान स्थगित

2017-05-14

Karnali, Dailekh, Bhairabi

एमाले र कांग्रेस कार्यकर्ताको झडपका कारण डोक्रा मष्टमाण्डव मतदान केन्द्रमा कार्य स्थगित गरी दलहरुको छलफल चलिरहेको छ । एमाले गाँउपालिकाका अध्यक्ष प्रेमबहादुर बढा सहितको टोलिले हिजो साँझ बाएक र्‍याली गरेका भन्दै कांग्रेस र एमालेका नेता विच झडप सुरु भएको थियो सोही कुरालई जोडेर आज सम्म तनावग्रस्त भएको हो । जिल्लका अधिकांश स्थानमा मतदान सुरु भएपनि भैरवी गाउपालिकाको डोक्रा मष्टमाण्डव मतदान केन्द्रमा अहिले सम्म मतदान सुरु हुन नस्कदा स्थानिय बासिहरु भोक,भोकै मतदान केन्द्रमा बसेको स्थानियहरुले बताए । झडप भएपछि उक्त केन्द्रको मतदान कार्य भने ५ घण्टा देखि रोकिएको हो । १ जनाले मतदान गरे लगत्तै कार्य स्थगित भएको हो । अहिले भने सर्वदलिय बैठक भएको भैरवी गाउपालिकाका रामबहादुर थापाले बताए । दैलेलखका अन्य मतदान केन्द्रमा ६० प्रतिशत भन्दा बढी मतदान भइसकेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Entity Nepali Congress
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Banke

0 Comments

Related Reports