Incident Reports

सिन्धुपाल्चोकको भोटसिपामा मतदान रोकियो

2017-05-14

Bagmati, Sindhupalchok, Indrawati

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका अन्तर्गत भोटसिपा मतदान केन्द्रमा तनाव सिर्जना भएपछि मतदान रोकिएको छ । कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले त्यहाँ हवाइ फायरसमेत गरेको छ । भोटसिपा केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेका बेला कांग्रेस पक्षले बलजफ्ती गर्न खोजेपछि एमाले प्रतिकारमा उत्रिएको र झडप भएको प्रहरीको भनाइ छ । स्थगित भएको मतदान पुनः सुचारु गर्न सहमतिको प्रयास भइरहेको सुरक्षा निकायले जानकारी दियो । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाको प्रमुखमा एमालेका जिल्ला अध्यक्ष झम्क नेपाल उम्मेदवार बनेकाले दुवै पक्षले प्रतिष्ठाको विषय बनाएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 40
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports