Incident Reports

शंकास्पद बस्तु फेला

2017-05-14

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 1

पोखरा लेखनाथ महानगरपालका–१ संस्कृत मावि बगर मतदान केन्द्रबाट करीव १ सय ५० मिटर टाढा मकैबारीमा आइतबार प्लाष्टीकले बेरी कालो टेप लगाई ‘बम खतरा’ लेखिएको तार देखिएको शंकास्पद बस्तु छ भन्ने खबर प्राप्त हुनसाथ तत्काल प्रहरी र नेपाली सेनाको टोली खटि गई बुझ्दा उक्त बस्तु कित्लीमा कालो टेपले बेरी तार बाहिर निकालेको र अन्य खतरा नभएकोले हटाइएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Police website , Local Newspaper - Dhanusha

0 Comments

Related Reports