Incident Reports

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

2017-05-08

Province 1, Solukhumbu, Mahakulung, Ward 1

महाकुलुङ गाँउपालिका–१ बस्ने ४० वर्षीय चन्द्रप्रकाश राईलाई गत वैशाख २७ गते सोही ठाउँ बस्ने २४ वर्षीय डिकबहादुर राई, १९ वर्षीय बिकास राई र २१ वर्षीय गौरब राईले कुटपिट गरी गम्भीर घाइते बनाएकोले स्वास्थ्य चौकी सोताङ पठाएकोमा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ । कुटपिटमा संलग्न तीनै जना अभियुक्तलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports