The newly elected chief of Jwalamukhi Village Council, Dhading, and six Nepali Congress (NC) cadres were injured after they were allegedly attacked by the CPN-UML supporters at Maidi on Saturday night.
NC claimed the chairman-elect of Jwalamukhi Village Council, Binod Timilsina, and six party cadres were injured in the attack.
The UML, however, claimed it was the NC supporters who first launched the attack. Rudraman Shrestha, the ward member-elect of Jwalamukhi-3, said the NC cadres had first hurled stones at the UML supporters who were returning home from a victory rally. (PR)
धादिङको ज्वालामुखी गाउँपालिका अध्यक्ष विनोद तिमिल्सिनामाथि सांघातिक आक्रमण भएको छ । आक्रमणबाट तिमल्सिनासहित सात जना घाइते भएका छन् ।
विजय जुलुसबाट फर्किरहेका बेला एमाले कार्यकर्ताहरुले घेरा हालेर आक्रमण गरेको घाइतेहरुले बताएका छन् । घाइतेहरुलाई उपचारका लागि सदरमुकाम धादिङबेसी ल्याइदै छ ।
कांग्रेस धादिङका सचिवसमेत रहेका तिमिल्सिना एमाले उम्मेदवार रामप्रसाद अधिकारीलाई २४ मत अन्तरले पछि पार्दै ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी जानुका सिंखडा विजयी भएकी छन् ।