Incident Reports

Case against domestic violence registered

2017-05-15

Madhes, Saptari, Shambhunath, Ward 6

Police have arrested 47 years old mother in law Debaki Devi Shah and 25 years old husband Shyam Sagar Shah on May 21 on charge of torturing 18 years old Kalpana Kumari Shah of Shambhu Nath Municiality-6 demanding for dowry. The District Police Office of Saptari said that the accused were arrested based on a complaint lodged by the victim’s father Ram Autar Shah of Parchawa VDC-2. The victim said that she was beaten and tortured by the accused and she has been living with her parents since then. The victim sustained bruises over her body and underwent treatment at Sagarmatha Chaudhary Eye Hospital in Lahan and Kathmandu. Manohar Kumar Pokhrel शम्भुनाथ नपा-६ मोहनपुरकी १८ वर्षीया कल्पनाकुमारी साहलाई दाइजो माग्दै यातना दिएको आरोपमा जिल्ला प्रहरी कार्यालयले ०७४ जेठ ७ गते उनका पति २५ वर्षीय श्यामसागर साह र सासु ४७ वर्षीया देवकीदेवी साहविरुद्ध घरेलु हिंसा मुद्दा दर्ता गरेको छ । पीडितका बुवा धनुषाको पर्छवा गाविस-२ का रामऔतार साहले दिएको उजुरीका आधारमा आरोपितहरू विरुद्ध आर्थिक वर्षको पहिलो घरेलु हिंसा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दाइजो माग्दै कुटपिट गर्दै आएका आरोपितहरूले ०७३ फागुन ६ गते र ०७४ जेठ १ गते कुटपिट गरी घरनिकाला गरेपछि माइत विस्थापित भएको पीडितले बताइन् । कुटपिटबाट शरीरभर नीलडाम चोटपटक लागेको पीडितको बायाँ आँखामा गम्भीर चोट लागेको छ । पीडितको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल र काठमाडौं गौशालास्थित तिलगंगा इन्स्टिच्युट अफ अफ्थालमोलोजीमा उपचार भएको छ । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा वैशाख १९ गते घाउँजाँच स्वास्थ्य परिक्षण गरिएको डा. सरोज अधिकारी यादवले बताए । सामाजिक परम्पराअनुसार पीडितको ०७२ फागुन २८ गते विवाह भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Secondary Cause Related to disputes over dowry
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments