Incident Reports

ट्राफिक प्रहरी माथि रड प्रहार

2017-05-04

Province 1, Sunsari, Dharan

नचिनेको व्यक्तिको रड प्रहारबाट एक ट्राफिक प्रहरी घाइते भएका छन् । नियमित चेकजांचलाई निरन्तरता दिने क्रममा विपी प्रतिष्ठानको गेट अगाडी चेकजांच गर्ने क्रममा बिहिबार बिहान जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएका प्रहरी जवान हिरालाल बराललाई मोटरसाइकलमा आएका एक व्यक्तिले रड प्रहर गरी घाइते बनाएका हुन् । घाइते बरालको ढाडको पछाडी र दाहिने हातको पाखुरामा गहिरो चोट लागेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Jhapa

0 Comments

Related Reports