Incident Reports

राजपा नेपालको विरोध सभा

2017-05-12

संघीय गठबन्धनमा आवद्ध राष्ट्रिय जनता पार्टी नेपालले परासीमा विरोध सभा सम्पन्न गरेको छ । नारावाजीसहित नगर परिक्रमा गरी बुद्धचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । सो अवसरमा बोल्ने वक्ताहरुले संसदमा दर्ता भएको संविधान संसोधन प्रस्ताव पारित गर्न माग गरेका थिए । संसोधन पारित नभएसम्म आफुहरु चुनावमा पनि सहभागी नहुने नेताहरुको चेतावनी थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments

Related Reports