Incident Reports

Annapurnapost: Body of a missing businessman found

2017-04-02

Lumbini, Dang, Tulsipur

38-year-old Ratna Bahadur Oli, a businessman from Tulsipur-5, Dang, has been found dead on Tuesday in a Chaupata jungle near Musikot. Oli had been missing since May 2. Oli's family has identified his body and it has been sent to Rapi Sub-Regional Hospital in Ghorahi for postmortem examination. The body was found in rotting state. एक महिना अघिदेखि हराइरहेका दाङ तुलसीपुरका व्यवसायी मृत भेटिएका छन्।गत वैशाख १९ गते एकाएक बेपत्ता भएका व्यवसायी रत्न बहादुर ओली मंगलबार जंगलमा मृत भेटिएका हुन्। तुलसीपुर उपमहानगरपालिका ५ निकासी ३८ वर्षीय ओलीको शव घोराही–लमही सडक खण्डको मुसोट नजिकको चौपट्टा जंगलमा फेला परेको प्रहरीले जनाएको छ । उहाँ दाङमा जग्गालगायतका व्यापार व्यवसाय गर्दै आउनु भएको थियो। शव फेला परेको जानकारी आएपछि वेपत्ता व्यवसायी ओलीकी श्रीमती कौशिला ओली र आफन्तहरु शव भेटिएको ठाउँमा पुगेका थिए।श्रीमती कौशिला र उहाँका आफन्तले शव रत्नबहादुर ओलीको भएको पहिचान गरेको दाङ प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकरी दिनु भयो। हातका नङ्, खुट्टाका औला, पर्स लगाएको कपडाको आधारमा शव ओलीको भएको परिवारले पुष्टी गरेको प्रमुख सिंहले जानकारी दिनुभयो।शव पूर्ण रुपमा सडेको अवस्थामा रहेको र पोष्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा राखिएको प्रहरीले जनाएको छ।तुलसीपुरमा सफल व्यवसायिको छवि बनाएका ओली एकाएक वेपत्ता भएका थिए। ओली वेपत्ता हुँदा मोटरसाइकल घोराहीमा व्यवहारिसे अवस्थामा भेटिएको थियो भने, राहदानी, नागरिकता घरमै भेटिएका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments